दुईवटा गाडीमा पुगेका आक्रमणकारीले गरे चूडामणि शर्माकाे घरमा ताेडफाेड

दुईवटा गाडीमा पुगेका आक्रमणकारीले गरे चूडामणि शर्माकाे घरमा ताेडफाेड
+
-

काठमाडौँ-  आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माकाे घरमा केही समयअघि ताेडफाेड भएकाे छ।

अाफूलाई विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता बताउने समूहले बुढानिलकन्ठस्थित शर्माकाे घरमा ताेडफाेड गरेका थिए।

ताेडफाेडबाट शर्माकाे घरकाे झ्यालका सिसा फुटेकाे प्रहरीले जनाएकाे छ। अाक्रमणकारी दुईवटा गाडी लिएर त्यहाँ पुगेका थिए।

शर्माकाे घर भएकाे अाश‌ंकामा उनीहरुले सुरुमा चन्द्रसिंह तुलाधरकाे घरमा ताेडफाेड गरेकाे र त्याे घर शर्माकाे नभएकाे बुझेपछि उनीहरु शर्माकाे घरतिर लागेका थिए। प्रहरीले ताेडफाेडमा संलग्न केहीलाई नियन्त्रणमा लिएकाे छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष