स्पिनरले नेपाललाई खेलमा फर्काए

स्पिनरले नेपाललाई खेलमा फर्काए
+
-

काठमाडौं–आईसिसी वल्ड  क्रिकेट लिग डिभिजन दुईअन्तर्गत नेपालविरुद्ध भिडिरहेको नामिबियाले ताजा स्थितीमा १५ ओभरमा ४  विकेट गुमाएर ८० रन जोडेको छ।

७५ रन जोड्दा दुई विकेट गुमाएको नामिबियाका पछिल्ला दुई विकेट नेपालका स्पिनरले लिएका छन्। बसन्त रेग्मी र सन्दिप लामिछानेले एक एक विकेट लिएका छन्।

यसअघि सोमपाल कामीले दुई विकेट लिए। नामिबियाका क्रेग कोलिन्स ४१ र जेपी कोट्ज एक रन बनाएर आउट भए।

नामिबियाले पहिलो १० ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको थियो। नामिबियाका प्रारम्भिक ब्याट्सम्यानद्धय स्टेफान बार्ड १८ र एलपी भान डर वेस्थुजेन एक रनमा आउट भएका थिए ।

नामिबियाले पहिलो विकेटका लागि तीन, दोस्रोको लागि १९ र तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो। बसन्तले तेस्रो विकेट लिएका थिए।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष