लगातार अाेभरमा सन्दिपकाे विकेट

लगातार अाेभरमा सन्दिपकाे विकेट
+
-

काठमान्डाैं- अाइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइअन्तर्गत अाफ्नाे चाैथाे खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेकाे छ।

टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेकाे नेपालविरुद्ध केन्याले मध्यम सुरुवात गरेकाे छ।

केन्याले १९ अाेभरमा २ विकेट गुमाएर ७२ रन जाेडेकाे छ।

१७ अाै‌ अाेभरकाे अन्तिम बलमा सन्दिपले एलेक्स अाेबान्डालाइ ब्यक्तिगत ४१ रनमा बाेल्ड अाउट गरे। उनले १९ अाै‌ अाेभरमा दाेस्राे विकेट लिए।

केन्याले पहिलाे विकेटका लागि ६५ रनकाे साझेदारी गरेकाे हाे। सन्दिपले अाफ्नाे पहिलाे अाेभरमै विकेट लिएका हुन्।

उनले अाइतबार यूएइविरुद्ध पहिलाे अाेभरमै दुइ विकेट लिएका थिए।

माघ २९, २०७४ मा प्रकाशित

सम्बन्धित समाचार 

लगातार अाेभरमा सन्दिपकाे विकेट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?