
देश सञ्चार
माघ २९, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच ललितपुरमा भेटवार्ता दिएको छ।
भेटका अवसरमा पार्टी एकताबारे छ्लफल भएको छ। एमाले नेता सुवास नेम्वाङका अनुसार अहिलेसम्म एकता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको छ। माओवादी अध्यक्ष दाहालले एक दुई दिनमै एकता प्रक्रिया टुंगिने बताएका छन्।

