बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

+
-

दाङ-दाङमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर ६ वेल्दमार मोडमा ना ६ ख २३३१ नम्बरको बसले रा ४ प २९९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए।

काठमाडौंबाट तुलसीपुर जान लागेको बस र घोराहीबाट लमही आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासि १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षिय मञ्‍जित गुप्ता रहेका छन्। बस र चालक प्रहरी नियन्त्रणमा छन्।

सम्बन्धित समाचार 

पानीट्याङकरको ठक्क‍रले मोटरसाइकल चालकसहित दुईको मृत्यु

माइक्रोबसले ठक्कर दिँदा २३ वर्षीय मोटरसाइकल चालकको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?