
दशरथ घिमिरे
फाल्गुन ६, २०७४

अ
+
अ
अ
-
बुटवल -प्रदेश ५ को उपसभामुखमा निर्वाचित कृष्णी थारुले पद तथा गोपनियताकोसपथ लिएकि छिन्।
सभामुख पुर्णबहादुर घर्तिले उपसभामुख थारुलाई सपथ ग्रहण गराएका हुन् । थारु आइतबारै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

