देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह, सशांकको घरमा ‘लञ्च’ भेला

देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह, सशांकको घरमा ‘लञ्च’ भेला
+
-

काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवालाई रोक्न रामचन्द्र पौडल निकट नेताहरु सक्रिय बनेका छन्।

कांग्रेस महामन्त्री संशाक कोइरालाको निवासमा मंगलबार भएको पौडेल समूहको छलफलमा सभापति देउवालाई अर्को व्यक्तिलाई संसदीय दलको नेता स्वीकार गर्न आग्रह गर्ने निर्णय भएको छ।

देउवाले त्यागे महामन्त्री संशाकलाई संसदीय दलको नेतामा अघि बढाउने तर उनले संसदीय दलको नेता बन्ने अडान लिएमा प्रतिष्पर्धामा प्रकाशमान सिंहलाई उभ्याउने सहमति पौडेल पक्षधरले गरेका छन्। बैठकमा कोइराला, मीनेन्द्र रिजाल, रामशरण महत, नवीन्द्रराज जोशीलगायत सहभागी थिए।

महामन्त्री सशांकले बुधबार होलीको अवसरमा भन्दै कांग्रेसका सबै पदाधिकारी र सांसदहरुलाई दीवाभोजमा डाकेका छन्।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्षका २३, समानुपातिकका ४० र राष्ट्रियसभामा १३ सांसद छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’