काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको निवासमा दिवाभोजका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत सबै उच्च नेताहरु पुगेका छन्।
कांग्रेस महामन्त्री कोइराला निवासमा उनले कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका सबै सदस्यहरुलाई दिवाभोजमा डाकेका थिए। बैठकमा कांग्रेसका उच्चपदस्थ नेताहरु पनि पुगेका छन्। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्यामरामा कैद गरेका छन्।

सम्बन्धित समाचार
देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह, सशांकको घरमा ‘लञ्च’ भेला

भर्खरै
लोकप्रिय






































































































































































































