कथित बोक्सी घटनामा आरजुद्वारा कारबाहीको माग

कथित बोक्सी घटनामा आरजुद्वारा कारबाहीको माग
+
-

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले  कैलालीको घोडाघडी नगरपालिका ५ देउकलीकी २० बर्षीय राधा चौधरीमाथि कथित बोक्सीको आरोपमा भएको कुटपिट महिलामाथि भएको हिंसाको सबैभन्दा दर्दनाक र कारुणिक रुप भएको उल्लेख गर्दै कडा शब्दमा भर्त्सना गरेकी छन्।

विश्वभरि नारी दिवस मनाइरहेकै बेला गत विहीबार भएको उक्त घटनामा सोही क्षेत्रका मेयर ममताकुमार चौधरीले मिलापत्र गराएर दोषीलाई छुटाउन खोज्नु अर्को हिंसाको रुप भएको उल्लेख गर्दै उनले फेसबुकमा स्टाटस राखेकी छन्।

‘म नेपाल सरकारसँग तत्काल घटनाका मुख्य दोषी रामबहादुर चौधरीलगायत सबै दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित राधाको सुविधासम्पन्न अस्पतालमा उपचार गराई जीवन सुरक्षा प्रदान गर्दै उचित क्षतिपूर्ति दिलाउन जोडदार माग गर्दछु,’ आरजुले लेखेको स्टाटसा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?