स्वास्थ्य बिग्रेपछि रेशमलाई राजधानी ल्याएर वीर अस्पतालमा भर्ना

स्वास्थ्य बिग्रेपछि रेशमलाई राजधानी ल्याएर वीर अस्पतालमा भर्ना
+
-

धनगढी- ७ दिनदेखि अनशनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी अस्नशनकै क्रममा अस्वस्थ भएपछि उनलाई प्लेन चढाएर राजधानी ल्याई वीर अस्पतालमा राखिएको छ।

वीर अस्पताल स्रोतका अनुसार उनको यहाँ उपचार सुरु भएको छ।

स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको। उनी बुद्ध एयरको विमानबाट साँझ काठमाडौँ आइपुगेका हुन्।

सेती अञ्चल अस्पतालमा पुर्‍याएर उपचार सुरु गरिएका रेशमलाई अन्यत्र लैजान चिकित्सकले सुझाव दिएपछि उनलाई बुद्ध एयरको ५:२० को विमानद्वारा राजधानी ल्याइएको हो।

टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई राजधानी ल्याइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?