विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’

विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’
+
-

काठमाडौँ-  त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि अहिले विमानस्थलमा उद्धार प्रयास जारी छ।

केही यात्रुहरुलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजतर्फ लगिए पनि अन्य यात्रुबारे सुरक्षाकर्मीहरुले बताइरहेका छैनन्। बाँकीको अवस्थाबारे सुरक्षाकर्मीले स्पष्ट रुपमा केही बताएका छैनन्।

केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे

विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले देशसञ्चारसँग भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ५० यात्रुको ज्यान गएको छ।’

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।

सम्बन्धित समाचार 

विमान दुर्घटनाका ७ तस्बिरहरु

हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी

विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका

विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’