
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार जारी बैठक तीनजना नेताहरुले बोलेपछि आधा घन्टा स्थगित भएको छ।
प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी इतिहासमै अलोकप्रिय भएको उल्लेख गरेका थिए।
सिंहपछि कृष्ण सिटौला र नारायण खड्काले आफ्ना कुरा राखेका थिए।
सिंह, सिटौला र खड्काले बोलेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
सम्बन्धित समाचार
सुरु भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक
निर्वाचनपछिको समीक्षा गर्दै काँग्रेस, महासमिति बैठक टुंगो लगाइने
कांग्रेस हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्छ : सिंह