
देश सञ्चार
मंसिर १८, २०७४

अ
+
अ
अ
-
काठमाडौं- चुनावी प्रचारमा रहेका बेला काठमाडौंको चपलीमा सोमबार बिहान आक्रमणमा परेका कांग्रेस उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा डिस्चार्ज भएका छन्।
उनलाई आक्रमणमा परेलगत्तै उपचारका लागि राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो।
घटनामा परी घाइते भएका ११ मध्ये चारजनाको अवस्था गम्भीर रहेको टिचिङ अस्पताल स्रोतले उल्लेख गरेको छ।

