प्रधानमन्त्री निवास नजिकै बम

प्रधानमन्त्री निवास नजिकै बम
+
-

काठमाडौं– प्रधानमन्त्री , प्रधानन्यायाधीश र सभामुखको सरकारी निवासनजिकै बालुवाटारमा सोमबार दिउँसो बम फेला परेको छ । प्रधानमन्त्री निवासको सय मिटर दूरीमा राखिएको उक्त बम नेपाल आर्मीको विशेषज्ञ टोलीले डिस्पोज गरेको हो।
झोलामा एक दर्जन सकेट बम राखेर बेवारिसे छाडिएको थियो ।
बम राखिएको क्षेत्र उच्च सुरक्षा निगरानीमा रहेको र अत्यन्त संवेदनशील मानिन्छ। बम डिस्पोज गर्दा आसपास क्षेत्रमा ठूलो आवाज आएको थियो ।

यो पनि हेर्नुहोस्: 

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला

सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?