मोटरसाइल दुर्घटनामा महिलाको मृत्यु

+
-

काठमाडौं- विवाहको पार्टीमा जाँदै गर्दा मोटरसाइल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुना नजिकै दुर्घटनामा परि उनको ज्‍यान गएको हो।

मृत्यु हुनेमा काठमाडौं १९ कि ५२ वर्षीय सरला मिश्र रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो  ना ६ ख २७८० नम्बरको ट्रक तथा बा ६७ प ४०८३ नम्बरको मोटरसाइकल सातदोबाटोबाट कलंकी तर्फ जाँदै  थिए। मोटर साइकल चालक  मृतकका देवर ५४ बर्षीय सुरेन्द्र प्रसाद मिश्र रहेको  प्रहरीले  बतायो।  मोटर साइकलले ओभरट्याक गर्दा भुईमा लडेकी मिश्रलाई ट्रकले किच्दा उनको घटनास्थलमै ज्‍यान गएको थियो। ट्रक र चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?