दाङमा मतदान केन्द्रभन्दा एक किलोमटर टाढा विस्फोट

+
-

दाङ– दाङ निर्वाचन क्षेत्र नं.१ का दुईवटा मतदान केन्द्रको करिब एक किलोमिटरपर विस्फोट भएको छ। लमही नगरपालिका वडा नं. १ को कार्यालय पश्चिम उत्तर तर्फको क्षेत्रमा बिहान ५ बजेर ५२ मिनेटमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। यस्तै राप्ती गाउँपालिका वडा नं. ३ श्रीचौरको मतदान केन्द्रदेखि उत्तर जंगलमा विस्फोटक पड्किएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्र खड्काले जानकारी दिए ।

‘बिहान ६ बजेको समयमा विस्फोटको आवाज सुनिएको हो,’ खड्काले भने, ‘त्यसले कुनै असर गरेको छैन्, मतदाताहरु उत्साहजनक रुपमा सहभागी भएको पाएका छौं।’ दाङमा निर्वाचन सुरक्षालाई लक्षित गरी ४  हजार १ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?