
देश सञ्चार
मंसिर २१, २०७४

अ
+
अ
अ
-
पृथकतावादी नेता सीके राउतलाई धनुषा प्रहरीले बिहीबार साढे दस बजे जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित आफ्नै डेराबाट गिरफ्तार गरेको छ। उनलाई धनुषा प्रहरीको हिरासतमा राखिएको छ।

