४० प्रतिशत मत खस्यो

+
-

काठमाडौँ ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आज दिउँसो एक बजेसम्म ४० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको छ। मतदान बिहान ७ बजे सुरु भएको थियो।

आज भइरहेको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार नौ सय ९३ मतदाताले मतदान गर्दैछन्। दोस्रो चरणको यस निर्वाचनमा प्रतिनिधि सभाका एक सय २८ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक हजार ६ सय ६३ तथा प्रदेश सभा सदस्यतर्फ दुई सय ५६ क्षेत्रबाट दुई हजार आठ सय १९ उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?