दाङमा ६५ देखि ७० प्रतिशत मत खसेको अनुमान

+
-

दाङ–दाङमा छिटपुट वम विस्फोटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। ३ सय ९४ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको हो।

मुख्य निर्वाचन अधिकृत न्यायाधीश हेमन्त रावलका अनुसार प्रारम्भिक रिपोर्टका आधारमा दाङमा ६५ देखि ७० प्रतिशत मत खसेको छ। दाङमा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता थिए। मतपेटिका जिल्ला सदरमुकाम घोराहीस्थित भरतपुरमा रहेको पद्मोदय विद्यालयमा लग्न थालिएको छ। जिल्लाको तीन निर्वाचन क्षेत्र र ६ प्रदेशको मतगणना त्यहीँ गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?