पहिलो चरणका जिल्लामा मतगणना सुरु

पहिलो चरणका जिल्लामा मतगणना सुरु
+
-

काठमाडौं- पहिलो चरणमा सम्पन्‍न भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार ३२ जिल्‍लामध्‍ये अधिकांश जिल्लाको मतगणना सुरु भएको छ। दोस्रो चरणको निर्वाचन सम्पन्‍न भएलगतत्तै गोरखा, सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ,पाँचथर, पाल्पा, बैतडी, मनाङ, मुस्ताङ, बाजुरा, रुकुम लगायतका जिल्लामा मतगणना सुरु भएको हो।

यस्तै गरी कालिकोटमा समेत मतगणना सुरु भएको छ। मंसिर १० गते सम्‍पन्‍न गरेको पहिलो चरणको निर्वाचनपछि आयोगले मत गणनाको लागि मतपेटिका तयारी अवस्थामा राखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?