अर्काको मत हाल्न खोज्ने १३ पक्राउ

+
-

काठमाडौं- बिहीबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरबाट १३ जना नक्कली मतदाता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज नेउपानेले अरुको नाममा मत खसाल्ने प्रयास गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

पक्राउ पर्नेमा रौतहटमा ६ , सप्तरीमा ३ तथा बारा, दाङ, पुर्वि नवलपरासी र सर्लाहीमा एक एक जना छन् । बिहीबार नेत्र विप्लब चन्द माओवादीका आठ र सिके राउत समुहतका राउतसहित तीन जना पक्राउ परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?