बाम गठबन्धनलाई सुविधाजनक बहुमतको छाँट

+
-

पहिलो चरणमा निर्वाचन भएका निर्वाचन क्षेत्रमा बिहीबार साँझदेखि भएको प्रारम्भिक मतगणनाले बाम गठबन्धले सुविधाजनक बहुमत ल्याउने छाँट देखिएकाे छ।

मंसिर १० गते चुनाव भएको हिमाली र उच्च पहाडी जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको प्रारम्भिक गणनामा त्यस्तो सम्भावना देखिएको हो। पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका धेरैजसो निर्वाचन क्षेत्रमा बाम गठबन्धनले अग्रता कायम गरिररहेको छ। संखुवासभा, रसुवा, लमजुङबाहेक पहिलो चरणमा निर्वाचन भएको अधिकांश जिल्लामा बाम गठबन्धनको भोट धेरै देखिएको छ। मनाङमुस्ताङ जस्ता कांग्रेसको पकड क्षेत्रमा समेत अहिले गठबन्धनले अग्रता लिइरहेको छ।

बाबुराम पछिपछि, नारायणकाजी अघिअघि

गोरखाको प्रारम्भिक मत परिणाममा समेत लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले उछिनिरहेका छन्। हुम्लामा भने अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार अगाडि छन्। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?