दाङमा ८ बजेदेखि मतगणना

दाङमा ८ बजेदेखि मतगणना
+
-

दाङ– दाङमा बिहीबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान सुरु गरिने भएको छ। बिहीबार राति करिब पौने १२ बजे मात्रै सबै क्षेत्रबाट मतपेटिका घोराही ल्याइएको छ।

तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका राति ढिलो गरी जम्मा भएपछि शुक्रबार बिहानबाट मात्रै मतगणना तयारी थालिएको हो। सर्बदलीय बैठकले निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुक्रबार बिहान ८ बजेबाट गर्ने निर्णय भएको माओबादी केन्द्र दाङका सहईन्चार्ज निर्मल आचार्यले जानकारी दिए।

अन्य १ र ३ नम्बर क्षेत्रको मतगणना शुक्रबार बिहान सर्बदलीय बैठक बसेर सुरु गरिने उनले बताए। ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता हरेको दाङमा २ लाख २९ हजार ४ सय ३२ जनाले मतदान गरेका छन्। मतदान गर्नेहरुमा एक लाख २५ हजार ६ सय २२ महिला र १ लाख ३ हजार ८ सय १० जना पुरुष रहेको निर्वाचन कार्यालय दाङले उल्लेख गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि ३ र प्रदेशसभा सदस्यका लागि ६ गरी ९ सिटका लागि ८१ जना उम्मेदवारले दाङमा प्रतिस्पर्धा गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?