
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
रूपन्देहीका पाँचै क्षेत्रको मतगणना सवा नौ बजेबाट सुरू हुने बताइएको छ।
सर्वदलीय बैठक सकेर मतगणनाको प्राविधिक तयारी भइरहेको जनाइएको छ।
स्रोतका अनुसार, रूपन्देही क्षेत्र नं १,२,३ को मतगणना भैरहवाको भैरहवा बहमुखी क्याम्प्समा हुँदै छ भने क्षेत्र नं. ४ र ५ को मतगणना भैरहवाकै पक्लिहवामा रहेको शैक्षिक तालिम केन्द्रमा हुँदै छ ।

