आयो काठमाडौँ एकको मत परिणाम

+
-

केही बेरअघि मतगणना सुरु भएको काठमाडौँ क्षेत्र नम्बर एकमा कांग्रेसका प्रकाशमान सिंहले ९३६ मतका साथ अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले ६७० मत ल्याएका छन्। सोही क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनिल शर्माले २३५ मत ल्याएका छन्।

वैकल्पिक शक्तिका रुपमा अगाडि आएको विवेकशील साझाका संयोजक मिश्र र कांग्रेस उपसभापति सिंहको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?