
देश सञ्चार
मंसिर २२, २०७४

अ
+
अ
अ
-
प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रको संवेदनशीलताका कारण यस क्षेत्रमा मतगणना गर्न बाम गठबन्धनका तर्फबाट एमालेका नारदमुनि रानाले तारजालीको व्यवस्था गर्न माग गरेपछि निर्वाचन कार्यालयले धमाधम तारजाली लगाउन थालेको छ।
कैलाली क्षेत्र नम्बर क्षेत्र नम्बर ५ मा राणाका अतिरिक्त एमालेका राना र संघीय समाजवादी फोरमका सुरेन्द्र यादव प्रतिष्पर्धामा छन्।

