
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
दाङ– प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका एमाले नेता शंकर पोखरेलले ७ सय ३ मतको अग्रता कायम गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नं. २(१) प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई पछाडि पार्दै पोखरेलले सुरुवाती अग्रता कायम गरेका हुन्। शंकर पोखरेलले १ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी घिमिरेले ९ सय ९३ मत प्राप्त गरेका छन्।

