काठमाडौँ १० मा कांग्रेस; २, ७ र ९ मा एमाले अगाडि

+
-

काठमाडौँको पछिल्लो परिणाम धमाधम आइरहेको छ। काठमाडौँ क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन् भने बाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धरले अग्रता लिएका छन् भने राप्रपाका बिक्रमबहादुर थापाले ६७१ मत ल्याएका छन्।

त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका माधबकुमार नेपालले १०३४ मत ल्याएका छन् भने कांग्रेसका दीपककुमार कुइँकेलले ४६७ मत ल्याएका छन्। विवेकशील साझाका सूर्यराज आचार्यले ४२३ मत प्राप्त गरेका छन्।

त्यस्तै, क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले १७६५ मत प्राप्त गरेका छन् भने कांग्रेसका ध्यानगोबिन्द रञ्जितले ९३८ मत प्राप्त गरेका छन्। विवेकशील साझाका मिलन पाण्डेले यो क्षेत्रमा ४४५ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?