मोरङका ६ स्थानमै कांग्रेस पछाडि

+
-

ताजा परिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २ सय ८४ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका डीकबहादुर लिम्बुले ३ हजार ७७ मतका साथ उनलाई पछ्याइरहेका छन्।

मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलले ४५१० मतसाथ अग्रता लिएका छन् भने कांग्रेसका मिनेन्द्रले ४४५० मतसाथ उनलाई पछ्याइरहेका छन्।

मोरङ क्षेत्र नम्बर ३ मा पनि एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनील शर्मालाई पछाडि पारेका छन्। भानुभक्तले ९८७९ मत ल्याउँदा कांग्रेसका सुनीलले ९२०९ मत ल्याएका छन्।

मोरङ क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई धेरै पछाडि पारेका छन्। मोदीले ३९९९ मत ल्याउँदा आचार्यले २५८९ मतमात्र प्राप्त गरेका छन्।

मोरङ क्षेत्र नम्बर ५ मा पनि माओवादीका शिवकुमार मण्डलले कांग्रेसका अमृत अर्याललाई पछाडि पारेका छन्। मण्डलले १५३० मत ल्याउँदा अर्यालले १३६५ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका राजकुमार यादवले १०३५ मत प्राप्त गरेका छन्।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डितले १०२९५ मत प्राप्त गर्दा कांग्रेसका डा. शेखर कोइराला ८८३१ मतमा खुम्चिएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?