बाँके २ मा फोरमको अग्रता

+
-

नेपालगन्ज- बाँकेको प्रारम्भिक मत परिणामअनुसार बाँकेको निर्बाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राई १०१२ मत सहित अग्र स्थानमा देखिएका छन । त्यस्तै ७९४ मत सहित लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजाद दोश्रो र ५७० मत सहित बाम गठबन्धनका पशुपति दयाल मिश्रा तेश्रो स्थानमा छन्।

त्यस्तै बाँके क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य तर्फ माओवादी केन्द्रका महेश्वर गहतराज १००२ मत सहित अग्रस्थानमा देखिएका छन् भने नेपाली कांग्रेसका माधबराम खत्री ४८२ मत सहित दोश्रो स्थानमा र संघीय समाजवादी फोरमका लालबहादुर शाह ४४२ मत सहित तेश्रो स्थानमा छन् । अन्य निर्वाचन क्षेत्रको मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?