जुम्ला ‘क’ मा माओवादीका भण्डारी विजयी

+
-

जुम्लाको प्रदेश क मा बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका नरेश भण्डारी १२ हजार ५ सय ७४ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजुसिहं कठायतले ८ हजार ५ सय ३५ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन् भने नेमकिपाका शिवलाल डाँगीले १ हजार २८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्।

एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभा क्षेत्र रहेको जुम्लामा प्रदेश ख मा यसअघि बाम गठबन्धनबाटै नेकपा एमालेका पदम रोकाय १०४५८ मत ल्याएर निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभाको मत गणना कार्य भइरहेको छ।

पछिल्लो जानकारीअनुसार प्रतिनिधिसभामा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गजेन्द्र महत (कार्मा) ले ९ हजार ६ सय २० मत ल्याएर अग्रता लिएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्र शाहीले ६ हजार १ सय ७४ मतका साथ उनलाई पछ्याइरहेका छन्। त्यस्तै, नेमकिपाका डिल्लीप्रसाद काफ्ले १४०७ मत ल्याएर तेस्रो स्थानमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?