कैलाली क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ टीकापुर घटनामा फरार अभियुक्त रेशमलाल चौधरीले ६९० मत प्राप्त गरेका छन् भने एमालेकी मदनकुमारी शाह ‘गरिमा’ले १५९ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसबाट उम्मेदवार ईश्वरी न्याैपानेले ७६ मत प्राप्त गरेका छन्। अहिलेसम्म १०२५ मत गणना भएको छ।
अग्रस्थानमा रहेका चौधरी राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका हुन्।
(यसअघि सफाइ पाएका भनी उल्लेख भएकामा सच्चाइएको छ।)

भर्खरै
लोकप्रिय






































































































































































































