गगनको मुहारमा जीतपछिको खुसी (फोटोफिचर)

गगनको मुहारमा जीतपछिको खुसी (फोटोफिचर)
+
-

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएपछि विजय र्‍याली निकालिएको छ। मतगणनास्थल राष्ट्रिय सभागृहबाट नेता थापाको जीतमा कांग्रेसका कार्यकर्ता र शुभचिन्तकले र्‍याली निकालेका हुन्।

यसअघि निर्वाचित थापालाई निर्वाचन आयोगका कर्मचारीले विजयी भएको प्रमाण पत्र प्रदान गरेका थिए। यस्तै जितपछि प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले बधाई दिएका थिए। थापाले भट्टराईलाई ३ हजार ४ सय ११ मतान्तरले हराएका थिए।

यसअघि पनि थापा २०६४ को संविधान सभामा समानुपातिक सांसद् बनेका गगन २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्ष उम्‍मेदवारको रुपमा निर्वाचित भएका थिए।

तस्बिरहरु: दीपा दाहाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?