मोरङमा मीनेन्द्र अघिअघि

+
-

विराटनगर- मोरङको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका मीनेन्द्र रिजालले बामगठबन्धनका ऋषिकेश पोखरेललाई पछाडि पारिदिएका छन्। पछिल्लो नतिजाअनुसार रिजालले २७ हजार ८६४ मत ल्याउँदा पोखरेलले २६ हजार २४० मतसाथ उनलाई पछ्याइरहेका छन्।

त्यस्तै, क्षेत्र नम्बर ४ मा कांग्रेसका महेश आचार्य बाम गठबन्धनका अमनलाल मोदीभन्दा पछि पारेका छन्। मोदीले २८ हजार १६२ प्राप्त गरेका छन् भने आचार्यले २३ हजार ६८९ मत प्राप्त गरेका छन्।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका शिवकुमार मण्डलले कांग्रेसका अमृत अर्याललाई पछि पारिदिएका छन्। अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् भने गठबन्धनका मण्डलले १८९८४ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा संघीय समाजवादी फोरमका राजकुमार यादव १५ हजार ४८७ मतसाथ तृतीय स्थानमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?