मोस्ट वान्टेड सूचीका चौधरीलाई कैलाली १ मा अग्रता

मोस्ट वान्टेड सूचीका चौधरीलाई कैलाली १ मा अग्रता
+
-

दुई वर्षअघि टिकापुरमा नौ जनाले ज्यान गुमाएकोे हिंसात्मक घटनाका मुख्य योजनाकार भनेर प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीले प्रतिनिधिसभाको निर्वाचनमा अप्रत्यासित अग्रता कायमै राखेका छन्।

फरार रहेका रेशमले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा अहिलेसम्म फराकिलो अग्रता लिएका हुन। जारी मतगणनाको सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार रेशमले ४ हजार ९ सय २२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेकी एमालेकी गरिमा साहले ११ सय ६६ मत पाउदा कांग्रेसले हजार मत कटाउन सकेको छैन। कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको ६ सय ८९ मत छ।

फरार रहेका रेशमले सामाजिक सञ्जालमा भिडियो सन्देश दिएर मत मागेका थिए भने उनका समर्थकहरुले रेशमको चुनावी भाषणको भिडियो रेकर्ड गराएर प्रोजेक्टर मार्फत मतदातालाई सुनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?