निर्वाचन सफल: कार्टर सेन्टर

निर्वाचन सफल: कार्टर सेन्टर
+
-

काठमाडौँ– कार्टर सेन्टरले राजनीतिक तनाव, व्यवस्थापन र सञ्चालन प्रक्रियाका चुनौतीबीच नेपालको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन राम्रोसँग सम्पन्न भएको बताएको छ। सेन्टरले निर्वाचन भएको तीन दिनपछि राजधानीमा पत्रकार सम्मेल गर्दै मतदान प्रक्रिया सामान्यता राम्रो तरिकाले संचालन भएको जनाएको छ। प्रारम्भिक प्रतिवेदन सेन्टरले नेपालको मतदान प्रक्रियाको प्रशंसा समेत गरेको छ।

मतगणनाको नतिजा पूर्णरुपमा नआइसककाले समग्र परिस्थितिको मूल्यांकन गर्न नसकिने सेन्टरले बताएको छ।

सेन्टरले आफ्नो समूहले नेपालमै रही मतगणना र मत तालिकामा पर्यवेक्षण जारी राख्ने समेत बताएको छ । बाँकी प्रक्रिया सफलतापूर्वक तथा पारदर्शी रुपमा समापन भएमा नेपालको संविधान लागू गर्न र विद्यमान राजनीतिक संक्रमणलाई सुदृढ गर्न सहज हुने सेन्टरको निश्कर्ष छ ।

गत मंसिर १० गते पहिलो चरणको निर्वाचनमा सेन्टरका १६ पर्यवेक्षकहरुले ६ प्रदेशका ६८ मतदान केन्द्रहरुमा पर्यवेक्षण गरेका थिए । तीन दिन अघि भएको दोस्रो चरणमा ३४ राष्ट्रका कुल ६४ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु सात प्रदेशका २ सय १४ मतदान केन्द्रमा परिचालित थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?