
देश सञ्चार
मंसिर २४, २०७४

अ
+
अ
अ
-
झापा क्षेत्र नम्बर ४ मा बाम गठबन्धन तर्फबाट एमालेका एलपी सावाँ ४३५१५ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देउमान थेवेले २६८२२ मत ल्याएका छन्।

