बामदेवलाई उछिन्दै सञ्‍जयकुमारको अग्रता

बामदेवलाई उछिन्दै सञ्‍जयकुमारको अग्रता
+
-

काठमाडौं-बर्दिया निर्वाचन नम्बर १ मा बहालवाला सिँचाई मन्त्री सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई उछिनेका छन्। देश भरमा कांग्रेस कमजोर देखिएका बेला एमाले उपाध्यक्ष गौतमलाई सिँचाई मन्त्री गौतमले एक हजार ९९८ मतले पछि पारेका हुन् ।

आइतबार बिहानसम्मको मत परिणाम अनुसार सिँचाई मन्त्री गौतमले ३३ हजार ३७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जानएको छ। एमाले उपाध्यक्ष गौतमले भने ३१ हजार ३७९ मत पाई पछ्याइ रहेका छन्।

सुरुवाती अग्रता लिएका एमाले उपाध्यक्ष गौतम साविक क्षेत्र नम्बर(२ को मतगणनामा पछि परेका हुन्।

एमाले उपाध्यक्ष गौतम साविक बर्दिया–१ बाट निर्वाचित भएपछि उनले सो क्षेत्र छोडेका थिए। कांग्रेसले एमाले उपाध्यक्ष गौतमले बर्दिया छोडेकाले उनी बाहिरी भएको मूख्य चुनावी एजेण्डा बनाएको थियो।

हाल बर्दिया १ मा कुल एक लाख ३९ हजार ३६२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?