विस्फोटमा परी घाइते कार्की पराजित

विस्फोटमा परी घाइते  कार्की पराजित
+
-

गाईघाट- बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २का उम्‍मेदवार नारायण बहादुर कार्की पराजित भएका छन्।

कार्कीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल)सँग ७ हजार १ सय ६ मत अन्तरले पराजित भएका हुन्।

कार्कीले १५ हजार ४ सय ४५ मत प्राप्त गरे भने माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) ले २२ हजार ५ सय ५१ मत प्राप्त गरी निर्वाचित भए।

यसअघि कार्की चुनाव प्रचारका क्रममा बम आक्रमणमा परि घाईते भएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज‍मा उपचार गराई रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?