
देश सञ्चार
८ years पहिले

अ
+
अ
अ
-
कैलाली ३ मा बाम गठबन्धनतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गाैरीशंकर चौधरी २४ हजार ८ सय ६२ मत ल्याएर विजयी बनेका छन्।
उनले लामाे समयदेखि यस क्षेत्रबाट जित्दै आएका कांग्रेसका रामजनम चौधरीलाई हराएका हुन्। रामजनम २० हजार ३ सय ५५ मतमा खुम्चिएका छन्।

