प्रचण्डकी बुहारी बिना कञ्चनपुरबाट निर्वाचित

प्रचण्डकी बुहारी बिना कञ्चनपुरबाट निर्वाचित
+
-

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी भएकी छिन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगरले ३८ हजार ४ सय ६७  मत ल्याउँदा कांग्रेसका दिवानसिंह बिष्टले १९ हजार २ सय १९ मत ल्याएका थिए।

बिष्ट १९ हजार २ सय ४८ मतान्तरले पराजित भएका हुन्।

मगरलाई बिष्टले २०७० सालको  संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।

 

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’