पद्माकुमारीले हराइदिइन् उपप्रधानमन्त्री श्रेष्ठलाई

+
-
स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पद्माकुमारी अर्यालले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठलाई हराइदिएकी छिन्।
उनले ३५ हजार १सय ४१ मत ल्याएर विजय हासिल गर्दा उपप्रधानमन्त्री श्रेष्ठ ३१ हजार ४ सय ३४ मतमा खुम्चिएका छन्। नेपाली कांग्रेस समर्थित कार्यकर्ताले बुथ क्याप्चर गरेको भन्दै विवाद भएपछि यस क्षेत्रको गणना केही दिन रोकिएको थियो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?