रियल म्याड्रिड विश्वकप फाइनलमा

रियल म्याड्रिड विश्वकप फाइनलमा
+
-

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ।

साविक युरोपियन च्याम्पियन तथा स्पेनिस लिग च्याम्पियन रियलले बुधबार राति भएको सेमिफाइनलमा अल जजिरालाई २–१ गोलले हरायो।

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र गारेथ बेलले गोल गरे। खेलमा सुरुवाती अग्रता भने अल जजिराले लिएको थियो। जजिराका रोमारिन्होले ४१ औं मिनेटमा गोल गरेका थिए। तर रोनाल्डोले ५३ औं मिनेटमा खेल बराबरीमा ल्याए, लुका मोड्रिचको पासमा गोल गर्दै।

बेलले ८१ औं मिनेटमा लुकासको पासमा गोल गरेका थिए। बेल सोही मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान छिरेका थिए। रियल क्लब विश्वकपको फाइनल पुगेको यो तेस्रो पटक हो। यसअघि रियल दुई पटक फाइनल पुगेर दुवैमा उपाधि जितेको थियो।

प्रतियोगिताको सर्वाधिक सफल टोली भने स्पेनकै बार्सिलोना हो। बार्सिलोनाले तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?