दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड

दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड
+
-

काठमाडौं- राजधानीको चर्चित नाइट क्लब ‘डे जा भु’मा बुधबार मध्यरात तोडफोड भएको छ। चर्चित अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनिएको उक्त कार्यक्रममा उनी नआएपछि आक्रोशित दर्शक राति एक बजे क्लब तोडफोडमा उत्रिएका थिए।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले तोडफोेडको क्षति विवरण आइनसकेको बताए। प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। पाँच हजार रुपैयाँको प्रवेश शुल्क टिकट काटेर करिब चार हजार दर्शक बुधबार राति ‘डे जा भु’ पुगेका थिए ।

तोडफोडको घटनापछि मासमेलोले सामाजिक सन्जालमार्फत आफू बिरामी भएका कारण आउन नसकेको भन्दै क्षमा मागेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’