नेपाली किशोर टोली म्यानमारसँग भिड्दै

+
-

काठमाडौं- थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको आफ्नो अन्तिम समूह खेलमा नेपालले बिहीबार म्यानमारको सामना गर्दै छ। समूह एमा रहेको नेपालले अघिल्ला दुवै खेल जितेर सेमिफाइनलमा स्थान बनाइसकेको छ। म्यानमारलाई हराउन सके नेपाल समूहको विजेता बन्ने छ।

यसअघि समुहमा दुई खेल खेलिसकेको म्यानमारले भने अंक जोड्न सकेको छैन। नेपालले पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा हङकङलाई हराएको थियो। दुई खेलपछि दुई दुई अंक जोडेका थाइल्यान्ड र हङकङ बिहीबार आपसमा भिड्दैछन्। समूह बीमा दुई खेलपछि सिंगापुरको चार अंक तथा मलेसिया र चीनको दुई दुई अंक छ। भुटानले भने अंक जोड्न सकेको छैन।

बिहीबार हुने अन्य खेलमा चीन र सिंगापुर तथा भुटान र मलेसिया भिड्दैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?