राष्ट्रपतिलाई गाली गर्नेको रिहाइ माग्दै आन्दोलन

+
-

काठमाडौँ- नेपाल विद्यार्थी संघले त्रिचन्द्रका विद्यार्थी विवेक बानियाँलाई रिहाइको माग गर्दै आधा घण्टा सडक अवरुद्ध गरेको छ।

संघले त्रिचन्द्र क्‍याम्पस अगाडि चक्‍का जाम गर्दै बानियाँको रिहाइको माग गरेको हो।

संघले बानियाँलाई तत्काल रिहाइ नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपशब्द गाली गरेको भन्‍दै प्रहरीले बानियाँलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

बानियाँ नेविसंघ निकट विद्यार्थी हुन्। उनले सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अमर्यादित र अशोभनीय स्टाटस लेखेकाले प्रहरीले पक्राउ गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?