क्रिकेटर पृथुसहितलाई ठगीमा सात दिन म्याद थप

क्रिकेटर पृथुसहितलाई ठगीमा सात दिन म्याद थप
+
-

काठमाडौं- दरबारमार्गको नाइट क्लब डेजाभुमा अमेरिकी डिजे मार्समेलो नआएपछि भएको तोडफोड प्रकरणमा यु–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पृथु बास्कोटासहित सात जनालाई ठगी मुद्धामा म्याद थप गरिएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेजाभुका पाँच लगानीकर्ता र मार्समेलोको कार्यक्रम आयोजकका दुईजना गरी सात जनालाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको छ। पृथु डेजाभुको लगानीकर्तामध्ये एक भएको प्रहरीले जनाएको छ।

पृथुबाहेक डेजाभुका अन्य लगातानीकर्ता जयन श्रेष्ठ, मयन खड्का, विशाल डाँगी र मिलन श्रेष्ठलाई पनि न्यायिक हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ। यसैगरी आयोजकका रितेश मारवाडी र राजीव महर्जनलाई पनि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले डेजाभु र आयोजक मिलेर दर्शकलाई ठगेको, क्षमताभन्दा बढी टिकट बिक्री गरेको, सुरक्षा प्रबन्ध नगरेकोलगायत आरोप लगाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’