लाजिम्पाट निवास छोडे प्रचण्डले

लाजिम्पाट निवास छोडे प्रचण्डले
+
-

काठमाडौं- भर्खरै सम्‍पन्‍न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन ३ बाट विजयी भई राजधानी फर्किएलगत्तै माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ वर्षदेखिको लाजिम्पाट निवास एक्‍कासी छाडेका छन्।

पुत्र वियोगपछि लाजिम्पाटमा अत्‍यन्त असहज महसुस गर्दै आएकी प्रचण्ड पत्‍नी सीताको सुविधा र छोरी-ज्‍वाइँ, नातिनातिना ललितपुरमै रहेकाले त्‍यसतर्फ सरेको प्रचण्डको पारिवारिक स्रोतले बताएको छ।

ललितपुर वडा नम्बर १५ खुमलटारमा एक पारिवारिक मित्रको बंगला दाहाल परिवारको नयाँ निवास बनेको छ।

काठमाडौं फर्किएको भोलिपल्टै पहिलो चरणमा केही सामान खुमलटारमा सारिसकिएको र छिट्टै उतै स्थायी बसोबास गर्ने पारिवारिक स्रोतले बतायो।

करिब एक महिनाअघि पुत्र प्रकाश दाहालको लाजिम्‍पाट निवासमा असामयिक निधन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?