मलेसियालाई एक सय २८ रनको लक्ष्‍य

मलेसियालाई एक सय २८ रनको लक्ष्‍य
+
-

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले मलेसियासामु एक सय २८ रनको लक्ष्‍य प्रस्तुत गरेको छ।

मलेसियाले पाँच ओभरमा एक विकेट गुमाएर २१ रन जोडेको छ । यसअघि नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७/१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११/११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।

यो पनि हेर्नुहोस्:

नेपाललाई १९६ रनको लक्ष्य

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’