लगातार चौथो वर्ष हजार रन

लगातार चौथो वर्ष हजार रन
+
-

लन्डन (एजेन्सी) अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले लगातार चौथो वर्ष टेस्ट क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।

जारी एसेस शृंखलाअन्तर्गत तेस्रो टेस्टको पहिलो पालीमा स्मिथ दुई सय २९ रनमा अविजित छन् ।

अस्ट्रेलियाले चार विकेट गुमाएर पाँच सय ४९ रन जोडेको छ । मिचेल मार्स पनि एक सय ८१ रनमा अविजित छन् ।

मार्स र स्मिथबीच पाँचौं विकेटका लागि दुइ सयभन्दा बढी रनको साझेदारी भएको छ ।

२९ वर्षिय स्मिथभन्दा म्याथ्यु हेडेन मात्र छन् जसले टेस्ट क्रिकेटमा लगातार पाँच वर्ष टेस्ट क्रिकेटमा कम्तिमा एक हजार रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका ब्रायन लाराले पनि लगातार तीन वर्ष एक हजार रन पुरा गरेका थिए।

स्वयम् हेडेनले स्मिथ ठुला खेलाडी भएको स्विकार गर्दै आफ्नो कीर्तिमान तोडिन सक्ने बताएका छन् । स्मिथले टेस्ट क्रिकेटमा ५९ खेल खेल्दै २२ सतक र २१ अर्धसतक बनाएका छन् ।

यो पनि हेर्नुहोस्:

एसेस टेस्ट शृंखलामा अस्ट्रेलियाको यस्तो रवाफ

नेपाली किशोर टोली म्यानमारसँग भिड्दै

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’